FAQs Complain Problems

सूचना तथा समाचार

लैंगिंक हिंसा विरूद्धको १६ दिने राष्ट्रिय अभियान कार्यक्रम

आज मिति २०७५।०८।०९ गते गेरूवा गाउँपालिकाको सहयोग र महिला संजाल, गेरूवाको आयोजनामा लैंगिंक हिंसा विरूद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत पहलो दिनको कार्यक्रमका केही झलकहरू ।

नव नियुक्त कर्मचारीहरू लार्इ स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

गेरूवा गाउँपालिकाका नव नियुक्त इन्जिनियर, सव-इन्जिनियर, कृषि प्राविधिक, पशु प्राविधिक, अमिन तथा अहेव ज्हू रूलार्इ गेरूवा गाउँपालिकाका अध्यक्ष श्रीमान् जमान सिंह के.सी. ज्यूले आज गेरूवा गाउँ कार्यापालिकाको कार्यालयमा आयोजित एक समाहरोह वीच सपथ ग्रहण गराउनु भयो।

सूचना ।सूचना ।। सूचना ।।।

यहि मिति २०७५ असोज २१ र २२ गते गेरूवा गाउँपालिकाका तपशिलकाे स्थानमा स्वास्थ्य तथा सेवा सिविर संचालन हुन गर्इरहेको हुनाले सम्पूर्ण गेरूवा बासीलार्इ यहि सूचनाको आधारमा जानकारी गरार्इन्छ ।
स्वास्थ्य सिविर
स्थान पाताभार हेल्थ पोस्ट

Pages