FAQs Complain Problems

बुढीकुलो नहरको मुहान जहाँ कर्णालीको नदि बाट पानी ल्याइ गेरूवा गाउँपालिका र राजापूर नगरपालिकामा सिंचाइ पुर्याइन्छ ।

Read More

गेरूवा गाउँपालिकाको नामाकरण यसै गेरूवा नदि बाट गरिएको हो ।

Read More

गेरूवा गाउँपालिका, वडा नं. ५, पथरैया स्थित धानखेती ।

Read More

सुर्याश्थको मनोरम दृश्य , गेरूवा १, बर्दिया ।

Read More

गेरूवा गाउँपालिकामा सूचीकृत हुनको लागि के के कागजात आवश्यक पर्छ ?

गेरूवा गाउँपालिकामा सूचीकृत हुनको लागि पेश गर्नुपर्ने कागजातहरू 

१. निवेदन

२. फर्मको दर्ता प्रमाणपत्र

३. घरेलुको प्रमाणपत्र

४. कर चुक्ताको प्रमाणपत्र

 

छोरी बचाउ कार्यक्रमको लागि आवश्यक कागजातहरू के के हुन ?

छोरी बचाउ कार्यक्रमको लागि देहाय बमोजिमका कागजातहरू गेरूवा गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।

१. सम्बन्धित वडा कार्यालयको शिफारिस पत्र

२. छोरीको खोप कार्ड

३. छोरीको जन्मदर्ता

४. बाबु-आमाको विवाह दर्ता

५. बैकंको खाता नम्बर

 

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
योजना शाखा प्रमुख। सूचना अधिकारी
सूचना प्रविधि अधिकृत

जानकारी